म गोर्खे बहादुर

आंखामा नेपाल नभय हेरेर नेपाल देखिन्न ,मन मा नेपाल नभय खोजेर नेपाल भेटिन्न ,मुटुमा  नेपाल नभय  माटोमा नेपाल भेटिन्न , नेपाली मन भय नेपाली पन भय नेपाल कहिले पनि मेटिन्न  "जय नेपाल ,जय जनता "मेरो देश छ र त म छू.

सधै निडर हुनु ,कसैको सामु नझुक्ने , बिस्वास को खानी , सत्य को पक्ष मा लागिरहनु यी र यस्ता जिउ सिरिंग बनाउने सब्द हरु को छोटो रूप हो "नेपाली " . "गोर्खाली "
बिश्वमा बीर गोर्खाली योद्धा हरुले बनायको हामी सम्पूर्ण नेपाली हरु को ईमान, इज्जत तथा  सम्मान सधै यस्तै प्रसंसनीय रहिरहोस , 

Post a Comment

0 Comments